lilprakash สาธารณะ
[search 0]
เพิ่มเติม
ดาวน์โหลดแอปเลย!
show episodes
 
Artwork

1
Lil prakash Chand

lilprakash

Unsubscribe
Unsubscribe
รายเดือน
 
I have bee working in Nepal as a multimedia journalist since 2005. Interested to do interview based, informative and educational, youth and cultural programs. I feel proud when the community appreciated my work and feel motivated. received frist Youth journalism award (Radio) by government of Nepal, ministry of youth and sports, 2075 BS. Kathmandu valley regional education journalism award from government of Nepal, Ministry of Education, Science and technology, 2073 BS & Best district report ...
  continue reading
 
Loading …
show series
 
On February 19, 2020, an airplane of the Nepal Airline's, owned by the Government of Nepal, landed at Narita Airport in Japan for the first time. There were 234 passengers on the plane. When the plane reached the airport, two Nepalese girls were working there and cried with joy. This video focuses on the love of Nepali people abroad. About 90 thous…
  continue reading
 
नेपालको सङ्घीय राजधानी काठमाडौँ । पहिलो विश्वविद्यालय काठमाडौँको कीर्तिपुरमा छ । यहाँ पढ्दाताका सम्झनाका बारेमा यो भिडिओ केन्द्रीत छ ।
  continue reading
 
कात्तिक १७ गतेको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको मृत्यु भयो । भूकम्पको १ महिनाभन्दा धेरै समय बितिसक्यो । प्रभावितहरू सम्हालिँदै छन् तर उनीहरूलाई मनोवैज्ञानिक सहयोग र निगरानी आवश्यक छ ।
  continue reading
 
आफ्नो परिवारको सङ्ख्या धेरै भएको उल्लेख गर्दै हरिप्रसादले थोरै भए पनि भत्ताको रकमले घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो । सूचना जानकारीका लागि हालसम्म टेलिभिजनमा भर पर्दै आउनुभएका गौतम रेडियोबाट पाएको जानकारीका आधारमा सामाजिक सुरक्षा भत्ता पाउन सफल भएपछि भने उहाँले अब घरमा नै रेडियो राख्ने निर्णय गर्नुभएको छ । 'फेरिफेरि पनि त्‍यस्तो केही पर्न आयो …
  continue reading
 
भारतले सार्वजिनक गरेको नक्सामा नेपाली भूभागपरेपछिको नेपालको विरोध, ७१ स्थानमा मिचिएको नेपाली सीमाना, अतिक्रमित भूभाग एकसाथ फिर्ता आउने सम्भावना र चुनौतीको बारेमा नेपाल-भारत सीमा विवाद बारेका अध्यता रतन भण्डारीसँग गरिएको विशेष कुराकानी । सुनेर प्रतिक्रिया लेख्न सक्नुहुनेछ ।
  continue reading
 
तत्कालीन माओवादीले रोल्पालाई ‘लाल क्षेत्र’ बनाउन २०५० सालमा रुकुममा पर्ने सिस्ने हिमाल र जलजला माईको नामबाट ‘सिज’ अभियान सुरु गर्‍यो । त्यस्को २ वर्षपछि अभियान नियन्त्रणका लागि सरकारबाट रोल्पामा ‘अप्रेशन रोमियो’ चलाउँदाताका परिचालित सुरक्षाकर्मीबाट भएका ज्यादतीपछि पूर्ण घर्तीले लेख्नुभएको ‘ढल्दैन त्यो’ बोलगको गीत लेखक स्वयं र माइला लामा, सीता आचार्…
  continue reading
 
पञ्चायतदेखि बहुदल होस् वा जनयुद्धदेखि लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा पनि कलाकारहरूको महत्वपूर्ण भूमिका रह्यो । तत्कालीन सशस्त्र युद्ध र त्यसअघिको पञ्चायत ढाल्नका लागि सांस्कृतिक रूपमा सक्रिय पूर्ण घर्तीको योगदान र नेतृत्व पनि महत्वपूर्ण नै रह्यो ।
  continue reading
 
महिला तथा बालबालिकाको स्वास्थ्यका बारेमा चेतना जगाउन गठन गरिएका पुरुष समूह बाँकेमा प्रभावकारी बनेका छन् । मातृ तथा शिशु मृत्युदर कम गर्न सबै पुरुषले सहयोगी भूमिका नखेलेको पाइएपछि बा समूह गठन गर्ने अभियान चलाइएको हो ।
  continue reading
 
स्थानीय निकाय हुँदा थोरै रकममा चित्त बुझाउने गाउँपालिकाले रोयल्टीवापद् करौडौँदेखि सयदुई सय भाग पाएका छन् । थोरै पाउनेहरू भने रोयल्टीको मापदण्ड सच्याउनुपर्ने पक्षमा छन् ।
  continue reading
 
तीन तहका सरकारका काुनन र क्षेत्राधिकार बारेको अन्यौलताका कारण स्थायी शिक्षक नियुक्तिमा समस्या देखिएको छ । एकलेअर्काको निर्णय र निर्देशन कार्यान्वयन नगर्ने अवस्था भएपछि सिफारिस भएका शिक्षक भने तनावमा छन् ।
  continue reading
 
सामुदायिक विद्यालयमा कार्यरत करिब साढे ३ लाख शिक्षक मध्ये निजी स्रोतका ८४ हजारभन्दा धेरै र ३८ हजारभन्दा धेरै राहत शिक्षक छन् । सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र दलका १५ शिक्षक संगठनको हिसाव हेर्दा त्यसमध्ये २० हजार भन्दा बढी शिक्षक नेता–कार्यकतकै रुपमा सक्रिय रहेकाले दलहरु शिक्षाको गुणस्तरलाई भडखालोमा हाल्ने मुद्दामा बोल्न सकेका …
  continue reading
 
मानसिक रुपमा स्वस्थ हुनका लागि तनाव व्यवस्थापन महत्वपूर्ण मानिन्छ । हिजोआज प्रायः सबै व्यक्ति कुनै न कुनै प्रकारको तनावमा रहेको पाइन्छ। आफ्नो तनाव आफै व्यवस्थापन कसरी गर्ने, मैले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा सरोज ओझासँग संक्षिप्त कुराकानी गरेको छु। सुनेर प्रतिक्रिया दिनुहोला।…
  continue reading
 
Loading …

คู่มืออ้างอิงด่วน